गरुडामा नेकपाकाे आमसभा शुरु, फाेटाे

306


राैतहट : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे गरुडामा आयोजना कार्यक्रम शुरु भएको छ। कार्यक्रम स्थल गरुडामा प्रदेश २ र राैतहटका विभिन्न क्षेत्रबाट नेकपाका नेता, कार्यकर्ता, शुभचिन्तक र जनता आउने क्रम जारी रहेको छ।प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कार्यक्रमलाई सम्बाेधन गर्ने कार्यक्रम रहेको छ। कार्यक्रममा सहभागी हुन नेकपाका अध्यक्षद्वय र नेताहरू हेलिकप्टरबाट कार्यक्रमस्थल आउ

Source link