बाजुरामा वाम गठबन्धन र लोकतान्त्रिकबीच झडप हुँदा प्रहरीद्वारा हवाई फायर

455

 पहिलो चरणको चुनाव भइरहँदा बाजुराको बुढीनन्दा नगरपालिकाको पीसक्रेटर एकेडेमीमा वाम र लोकतान्त्रिक गठबन्धनबीच झडप हुँदा प्रहरीले हवाई फायर गरेको छ ।

उक्त मतदान केन्द्रमा स्थिति नियन्त्रणभन्दा बाहिर गएपछि यतिबेला मतदान स्थगित भएको छ । अहिले मतदान पुन सुचारु गर्ने प्रयास भइरहेको छ ।