राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लियो

185

काठमाडौं ।स्वपाले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा नजाने र दिएको समर्थन पनि फिर्ता लिने भएको छ ।

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारमा नजाने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको हो ।