काठमाडौं । जेनजी आन्दोलनको निसानामा परेको सर्वोच्च अदालतको वेव पेज संचालनमा आएको छ ।
https://supremecourt.gov.np/web/
आन्दोलनमा सर्वोच्चको भौतिक तथा फाईलहरू एवं सर्भरमा क्षति पुगेको थियो ।
पाल मुनी सेवा दिन थालेको सर्वोच्चको वेव पेजमा समेत समस्या हुँदा देश भरको अदालतका काम कारवाही ठप्प भएका छन् ।








































