Home शिक्षा स्नातक तह को परीक्षा तालिका सार्वजनिक !
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले परिक्षा सम्बन्धी अत्यन्तैं जरुरी सुचना जारी गरेको छ । फ्याकल्टप् अफ म्यानेजम्यान्टको परीक्षा नियन्त्रक विभागले बीबीए, बीबीएम, बीआईएम, बीटीटीएम, बीपीए र बीएमएसको परीक्षातालिका सार्वजनिक गरेको छ । विश्व विद्यालयका अनुसार तेस्रो र ७ औं सेमेस्टर र बीएचएमको ५ औं सेमेस्टरको नियमित परीक्षा २०७५ को परीक्षा तालिका सार्वजनिक गरिएको छ । परीक्षा चैत महिनाको २१ गते सुरु भएर ३० गते समाप्त हुने भएको छ ।







Related