भक्तपुर । सायदै कसैले पनि देखेको छैन भोली । तर नजिकिदै गरेको होलीलाई रौनक दिन श्रीहरी दाहल र सुसिला पाठकको श्रवरमा ह्यापी होली कसले देख्या छ भोली भने सार्वजनिक भएको छ ।
निकै नै मार्मिक रोमान्टिक गीत ह्यापी होली कसले देख्या छ भोली
बी एच प्रडक्सनको संगीत एवं रुपेश बास्कोटाको कम्पोज अनी शब्दमा उक्त गीत युट्युवमार्फत बजारमा आएको हो ।
समसामुहिक अलग आधुनिक नृत्यका साथ उक्त गीत सार्र्वजनिक भएको छ ।
सुसिला पाठक अफिसियल च्यानल मार्फत उक्त गीत सार्वजनिक भएको हो ।
भिडियो ।








































