अान्तरिक एयरलाइन्सलाई अन्तर्राष्ट्रिय उडान अनुमति पाउन सहज, चुक्ता पुँजी बढाउनुपर्ने

299


देशभित्र उडान गरिरहेका एयरलाइन्सलाई अन्तर्राष्ट्रिय उडानको अनुमति पाउन सहज भएको छ।
पाँच वर्ष आन्तरिक उडान गरिसकेका एयरलाइन्सले खुला प्रतिस्पर्धामा सहभागी हुन योग्य हुने अहिलेको व्यवस्थालाई परिवर्तन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक एयरलाइन्सलाई विदेश उडान गर्ने अनुमति माग्नसक्ने व्यवस्था गरेको छ।
पाँच वर्ष देशिभित्र उडान गरिरहेका एयरलाइन्सले तोकिएको चुक्ता पुँजी र जहाजको संख्या पु¥याएपछि अन्तर्राष्ट्रिय उडान अनुमति पाउने छन्। अन्तर्राष्ट्रिय हवाई उडान इजाजत सम्बन्धि व्यवस्था गर्न वनेको कार्यविधिले यस्तो व्यवस्था गरेको छ।
आज बसेको मन्त्रिपरिषद्को बैठकल

Source link