उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डिराज ढकाललाई मात्रृ शोक, सोमबार दाहसंस्कार :: BIZMANDU

229


काठमाडौं। नेपाल उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डिराज ढकाललाई मातृशोक परेको छ।

आइतबार ओम हस्पिटलमा उनकी माता रामरेखा ढकालको ८९ बर्षको उमेरमा निधन भएको छ। 

स्वर्गीय ढकालको चार छोरा र पाँच छोरी छन्। श्रीमती ढकालको भोली विहान पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ।
 




उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डिराज ढकाललाई मात्रृ शोक, सोमबार दाहसंस्कार को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

Source link