एनआइसी एसियाले ल्यायो रेमिटमा स्किम, प्रत्येक चार कारोबारमा एक निशुल्क :: BIZMANDU

306


काठमाडौं। “चाडपर्व मनाऔं, एनआईसी एशिया रेमिटसँगै” भन्ने नारासहित एनआईसी एशिया बैंकले दशैतिहार, छठको उपलक्ष्यमा आन्तरिक विप्रेषणमा स्किम ल्याएको छ।

कम्पनीले हरेक चौथो कारोवार निःशुल्क पठाउने ब्यवस्था गरेको छ।

रेमिट रकम ग्राहकहरुले एनआइसी बैंकका २४६ शाखा कार्यालयहरु, १४ वटा एक्सटेन्सन काउण्टर, १८ वटा शाखा रहित बैंकिङ ईकाई तथा ६ हजार ५ सयभन्दा बढी सहायक प्रतिनिधिमार्फत पठाउन सक्ने छन्।

यो सुविधा आगामी मङ्सिर महिनासम्म उपलब्ध हुने छ। 




एनआइसी एसियाले ल्यायो रेमिटमा स्किम, प्रत्येक चार कारोबारमा एक निशुल्क को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

Source link