एसपी विकासराज खनाललाई पनि साधारण तारेखमा छाड्न अदालतको आदेश

259


३८ क्वीन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा थुनामा रहेका प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाललाई साधारण तारेखमा छाड्न अदालतले आदेश दिएको छ।
मंगलबार जिल्ला अदालत मोरङको आदेश उल्टाउदै उच्च अदालत विराटनगरले यस्तो आदेश दिएको हो।
यसअघि डिएसपी प्रजित केसी र एसएसपी दिवेश लोहनीलाई पनि अदालतले रिहा गर्न आदेश दिइसकेको छ।

Source link