कार्यबाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले करसम्बन्धी अराजकता फैल्याउनेमाथि कडा कारबाही गर्ने चेतावनी दिएका छन्।
कार्यबाहक प्रधानमन्त्री पोखरेलले दोहोरो कर लिए त्यसविरूद्ध प्रतिकारमा उत्रन पनि निजी क्षेत्रका व्यवसायीहरूलाई आह्वान गरे।
सोमबार ललितपुर उद्योग वाणिज्य संघको ३९ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले स्थानीय, प्रदेश र संघीय सरकारबीच कानूनको ठेगान नलागेकाले करसम्बन्धी अराजकता देखिएको उल्लेख गर्दै ती समस्या छिट्टै समाधान गर्ने आश्वासन पनि दिए।
उनले सर्वसाधारणलाई मारमा पार्ने गरी सरकारले कर नलिने पनि स्पष्ट पारे।
कार्यबाहक प्रधानमन्त्री पोखरेलले करसम्बन
Source link





































