
नेकपा एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजा, बागमती प्रदेशसभा सदस्य किरण थापामगर लगायतका पार्टीका विभिन्न तह तप्काका नेताहरूको साथमा नेपाली काँग्रेसका प्रतिनिधिहरूले दिवङ्गत संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ प्रति श्रद्धाञ्जली अर्पण गर्दै मौन धारण गर्नुभएको थियो ।

