काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको शपथ समारोहमा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई सहभागी भएका थिए । यस्तै उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानन्ययाधीश प्रकाशमान सिंह राउतसहित, मुख्यसचिव, कुटनीतिक नियोगका पदाधिकारीलगायत सहभागी रहेका थिए । कार्कीको शपथ ग्रहरण कार्यक्रममा अन्य दलका प्रतिनिधिहरुको भने उपस्थिती रहेको देखिएन ।








































