कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बजारमा रहेका ५७ वटा स्टलसँग भएको सम्झौता खारेज गरेको छ। यसअघिको अनुगमनको क्रममा रातो सूचीमा परेको व्यवसायीले चित्तबुझ्दो जवाफ नदिएपछि आज ५१ वटा स्टल खारेज गरिएको हो।
यसअघि ६ वटा स्टल खारेज गरिएको थियो।
बजारमा ंमा रहेको सिण्डिकेट तथा बिचौलियाको प्रभाव हटाउन कालीमाटी बजारको अनुगमन गरी नियम विपरीत सञ्चालन गर्ने ९८ व्यवसायीमाथि कारवाही गरिएको जानकारी दिँदै कृषि मन्त्री चक्रपानी खनालले १३१ व्यवसायीलाई सचेत गराइएको र २०८ व्यवसायीलाई सम्झौताको पूर्ण परिपालन गर्न निर्देशन दिइएको बताए।
बजारमा गुणस्तरीय र स्वच्छ दूध उपभोग गर्न पाउने अवस्थालाई मध्यनजर ग
Source link







































