काठमाडौ । कीर्तिपुर नगरपालिकाले वडा नं. ७ मा सञ्चालित प्रयास स्कूलबाट शिक्षा शाखामार्फत प्राप्त हुन आएको निजी शैक्षिक गुठीको विधान स्वीकृत गर्ने निर्णय गरेको छ । नगर कार्यपालिकाको सोहौं बैठकले उक्त निर्णय गरेको कीर्तिपुर नगरपालिकाले जनाएको छ ।
नगरपालिकाको हरेक बैठकले महत्वपूर्ण निर्णय गर्दै आएको छ ।








































