संगम लामा
भक्तपुर । खार्पाचोक युवा क्लवको आफ्नो साधारसभा सम्पन्न गरेको छ । भक्तपुरमा शनिवार भएको भेलाले सम्पूर्ण युवा एक होऔं भन्ने नाराका साथ आफ्नो साधारण सभा सम्पन्न गरेको हो ।

शिक्षा स्वास्थ्य अनी सामाजिक विकासमा हाते मालो गर्दै आएको खार्पाचोक युवा क्लवको साधारण सभाबाट अध्यक्ष लाल बहादुर लामा विजयी हुनु भएको छ ।

यस्तै उपाध्यक्षमा बिजय थोकर ,सचिब सिङ्ग लामा , कोषाध्यक्ष शक्ति लामा ,सदस्यहरुमा बिर्सना लामा , बिर्सना लामा ,मौसमि लामा, आनन्द लामा विजयी हुनु भएको छ ।
उहाँहरुले खार्पाचोकको विकासमा आफूहरु जहिले पनि प्रतिवद्द रहने प्रण गर्दै आफ्नो कार्यभार लिनु भएको छ ।








































