जिप दुर्घटनामा चालकसहित दुईको मृत्यु, १२ घाइते

159


तनहुँ : पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा हुलास शेर्पा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका–३ का ७५ वर्षीय बुद्धिबहादुर थापा मगर रहेका छन्। गम्भीर घाइते भएका जिप चालक विमल घर्तीको पनि उपचारका अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। ‘व्यास नगरपालिका–१४ केशवटारका ३५ वर्षीय घर्ती गम्भीर घाइते रहेका छन्,’ जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्

Source link