Home अन्तर्राष्ट्रिय टाउकोदेखि खुट्टासम्मै ढाक्नुपर्ने साउदी अरबमा मिनिस्कर्ट लगाएकी महिलामाथि मच्चियो बबाल
पछिल्लो हप्ता पहिलो पटक यो भिडियोलाई स्न्यापच्याटमा सेयर गरिएको थियो । यसमा महिला राजधानी रियादको उत्तरमा रहेको नाज प्रान्तको ऐतिहासिक महत्व बोकेको उशायकिर किलेको सुनसान स्थानमा घुमिरहेको देख्न सकिन्छ ।
एक अन्य व्यक्तिले भने, ‘हामीले देशको कानूनको सम्मान गर्नुपर्छ । फ्रान्समा नकाबको रोक छ र यहाँ त्यहाँ यदि महिलाले नकाब लगाए उनीहरुमाथि जरिवाना लगाइन्छ । साउदी अरबको कानूननले अबाया लगाउने नीति बनाएको छ जो एक शालिन पोशाक हो ।’
पछिल्लो वर्ष लागू गरिएको सुधार कार्यक्रमबारे बताउँदै उनले भने, ‘मलाई थाहा थिएन कि उनलाई पक्राउ गरे देशको भिजन– २०३० ले सफलता पाउनेछ ।’