नेपालीलाई घर भत्काउन सुस्तामा भारतीय सुरक्षा कर्मीको धम्की

357

काठमाडौं : सुस्तामा भारतीय सुरक्षा कर्मीहरूले नेपाललीलाई घर भत्काउनको लागि धम्की दिएका छन्। राजधानी दैनिकका अनुसार जोखिमयुक्त क्षेत्रमा घर किन बनाएको बन्दै तत्काल भत्काउन भारतीय सुरक्षाक्मीहरूले ध्मकी दिएका हुन्। 

सुस्तामा ड्रोन क्यामराबाट भारतीय सुरक्षाकर्मीले निगरानी बढाएका छन्। भारतीय पक्षले अतिक्रमण गरेर विवादित बनाएको जग्गामा निगरानी बढाएको स्थानीयले बताएका छन्।

Source link