नेपाली कांग्रेस सभापति गगन थापा सर्लाही–४ बाट उम्मेदवार

0

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापा आगामी प्रतिनिधि सभा निर्वाचनमा सर्लाही–४ बाट उम्मेदवार बन्ने भएका छन्।

थापाले यसअघि तीनपटक काठमाडौं–४ बाट चुनाव जितिसकेका थिए, तर यसपटक निर्वाचिन क्षेत्र परिवर्तन गर्ने निर्णय गरेका हुन्।

सर्लाही–४ मा उनका प्रतिद्वन्द्वीहरू:

  • नेकपा एमालेबाट रविसिंह कुशवाहा
  • नेपाली कम्युनिस्ट पार्टीबाट डा. रगनिस राय यादव

यो निर्वाचन क्षेत्रमा गगन थापाको चुनौती कडा हुने अपेक्षा गरिएको छ।