नेपाल कानून ब्यवसायी परिषद्को अधिवक्ता तहको परीक्षाफल प्रकाशित नतिजा सहित

493

काठमाण्डौं । नेपाल कानून ब्यवसायी परिषद्ले अधिवक्ता तह को २५ औं विशेष परिक्षा फल प्रकाशित गरेको छ ।

लिखित परिक्षाफल सँगै मौखिक परीक्षा सम्वन्धी सूचना समेत परिषदले निकालेको छ ।

परिषदले आगामी पुस २० र २१ गते मौखिक परिक्षा लिने भएको जनाएको छ ।

पूर्ण विवरण