फेवातालमा खसेका प्याराग्लाइडरको मृत्यु

196


पोखरा : पोखराको सरङकोटडाँडाबाट उडेर फेवातालमा खसेको प्याराग्लाइडिङका प्याराग्लाइडरको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा रोमानियाका ४२ वर्षका इड सेडजीयर छन्। तालमा खसेको प्याराग्लाइडिङमा सवार यात्रुको उद्धार गरी मेट्रोसिटी हस्पिटलमा उपचार भइरहेको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको मेट्रोसिटी अस्पताल आइसियुका डा गोविन्दराज पाण्डेले बताए।उनी ब्युस्काई प्याराग्लाइडिङ कम्पनीबाट अनुमति लिएर उडेको बताइएको छ। ल्याण्ड गर्न नसकेपछि प्याराग्लाइडिङ फेवातालको मध्यभागका बिहान सवा ११ बजे

Source link