बदलिएका बाबुराम !

192


अमेरिकाका ३६ औँ राष्ट्रपति लिंन्डन बी जोन्सोनले करिब ५५ वर्ष अघि भनेका थिए – “हिजो सुधार्नका लागी हाम्रो हैन, तर भविष्यको जित या हार भने हाम्रो हो।”
नोभेम्बर २२, १९६३ का दिन अमेरिकाका ३५ औँ राष्ट्रपति जोन अफ केनेडीको टेक्ससको डालसमा हत्या भए पछि राष्ट्रपतिको कार्यभार सम्हालेका जोन्सोनले, ठिक ६ दिन पछि, आफ्ना नागरिकहरूलाई ‘थ्यांक्स गिभिंग’ पर्वको अवसरमा ,नोभेम्बर २८ १९६३ का दिन , दिएको सन्देशमा हिजोको पिडा बिर्सेर अघि बढ्नु नै अमेरिकनको एक मात्र विकल्प रहेको र भविष्य जोगाउने हो भने अतीतले निर्देशित हुनु हुँदैन भन्ने आशयका साथ उक्त भनाई राखेका थिए।
जनतामाझ अत्यन्त लोकप्रिय राष्ट्रपति केनेडीको हत्याले

Source link