भक्तपुर क्षेत्र नं. १ मा काँग्रेसको अग्रता

422

भक्तपुर । भक्तपुर क्षेत्र नं. १ प्रतिनिधी सभाको अहिले सम्मको मत परिणाम अनुसार काँग्रेसको अग्रता कायमै रहेको छ ।
२ हजार ८ सय ४७ मत गन्दा सम्म काँग्रेसका बाबुराजा जोशीले १ हजार १ सय ५१ र नेमकिपाका प्रेम सुवालले ४ सय ६० मत प्राप्त गरेका छन् । यस्तै, बामगठबन्धनबाट उम्मेदवार रहेका नेकपा माओवादी केन्द्रका मिलन सुवालले ९ सय ५१ ४ सय ६० मत प्राप्त गरेका छन् ।