मधेश क्रान्ति फोरमका अध्यक्ष नविन यादव सयौं युवा सहित परिर्वतन गर्दै

326

जनकपुर । मधेश क्रान्ति फोरम जनकपुरका संयोजक नविन यादव आज एक कार्यक्रम विच सयैं युवा सहित पार्टी परिर्वतन गर्ने भएका छन् ।
संजय शाहका विश्वासिला पात्र एवं मधेश आन्दोलनका अगुवा युवा नेता यादव संघिय समाजवादी फोरममा प्रवश गर्न लागेका हुन् ।
आज एक कार्यक्रम विच सयौं युवा सहित उनीलाई स्वास्थ्य मन्त्री एवं पाटी अध्यक्ष उपेन्द्र यादवले पार्टी प्रवेश गराउने कार्यक्रम रहेको छ ।
उद्योग बाणिज्यको सभाहलमा हुने कार्यक्रममा उनी लगायत उनी सँग निकट हजारौं युवा संघिय समाजवादी फोरममा प्रवेश गर्न लागेका छन् ।