काठमाडौँ– लुक्लाबाट काठमाडौँका लागि उडेको मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।
स्रोतका अनुसार दुर्घटना भएको हेलीमा सवारको अवस्थाको विषयमा भने केहि थाह नभएको जनाएका छन् ।
हेलिकोप्टरमा छ जना सवार छन् ।