महालक्ष्मी बैंकको मसुरीया शाखाले स्वास्थ्य शिविरमा निशुल्क औषधि वितरण गर्यो :: BIZMANDU

342


काठमाडौं। महालक्ष्मी विकास बैंकको मसुरीया शाखा कार्यालयले मसुरीया स्वास्थ्य चौकीले आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा निशुल्क औषधी वितरण गरेको छ। 

शिविरमा नवजात शिशु तथा बाल रोग, स्त्री तथा प्रसुती रोग, नाक कान तथा घाँटी रोग लगायत जनरल सर्जन सेवा प्रदान गरिएको थियो। करिब एक हजार तीन सय ४६ जनाले निशुल्क स्वास्थ्य जाँच गराएका थिए।

शिविरमा बैंकको मसुरीया शाखाले निशुल्क आवश्यक औषधी उपलब्ध गराएको हो।



Share this Story

   










महालक्ष्मी बैंकको मसुरीया शाखाले स्वास्थ्य शिविरमा निशुल्क औषधि वितरण गर्यो को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।



( ई-मेल गोप्य राखिने छ)



[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]




Source link