यसरी मनाईथ्यो २०२० ताका विस्का जात्रा, विस्काका १६ पुराना तस्विर

2783

भक्तपुर । विस्का: जात्रा नजिकिएको छ । भक्तपुरमा विस्का: सँगै रथ बनाउने तथा यसको तयारीमा भक्तपुरबासी जुटेका छन् । चैत २७ गते देखि सुरु हुने जात्रा नयाँ बर्षको ५ गते समाप्त हुने गर्दछ ।
भक्तपुरको मुटु तौमडीबाट सुरु हुने जात्राका विक्रम संवत २०१९ साल २०२० साल र २०३० साल सम्मका केहि पुराना तस्विरहरु यस्ता रहेका छन् ।