यी ६ बलिउड अभिनेत्रीले नग्न तस्विर खिचाई रातारात स्टार बने – फोटो सहित

589

सनीका लागि नग्न तस्विर सामान्य मानिन्छ । ‘बिग बोस’का लागि भारत आएकी उनी अन्ततः बलिउडमा प्रवेश गरिन् । बलिउडमा जम्दैछन् । अहिले उनको फिल्म ‘तेरा इन्तजार’ हलमा लागिरहेको छ ।

इशा गुप्ताप्रले पनि सनीकै बाटो रोजे त्यसैले  सनी ले जस्तै नग्न तस्विर खिचाउने बलिउड अभिनेत्री बने  । बलिउडमा अरुपनि नायिका छन्, जसले नग्न फोटोशुट गराए ।

हिन्दी चलचित्र बादशाहो रिलिज हुने वेलामा इशाले न्युड फोटो शुट गराएकी थिइन् ।उक्त तस्वीर सार्वजनिक भए लगत्तै उनी रातारात स्टार बनिन् ।

इशा जस्तै कल्कि कोचलिन पनि न्युड फोटोकै कारण चर्चामा आएकी थिइन् । सार्वजनिक तस्विरमा कल्कीको नाङ्गो ढाड मात्रै देखिएको थियो । तर, त्यहि तस्विरले उनले नाङ्गो तस्विर खिचाएको पुष्टि हुन्छ ।

विद्या वालनले वजनको कारण धेरै आलोचना खेपिन् । तर, पनि उनको छवी अन्य नायिकाको तुलनामा फरक थियो । डब्बु रत्नानीको क्यामेरामा न्युड पोज दिएपछि उनको पनि सो फोटोकै कारण उन्नी पनी चर्चामा आएकी थिइन् तर उनलाई धेरैले आलोचना गरेका थिए ।

९० को दशकमा मिलिन्द सोमण आफ्नो स्टारडमको कारण चर्चामा थिए । सोही समयमा उनले आफ्नै प्रेमिकासंग एउटा जुत्ता कम्पनिका लागि न्युड फोटोसुट गराए । न्युड पोजकै कारण विवाद बढेपछि उक्त विज्ञापन प्रशारण हुन पाएन ।