Home समाचार रत्नपार्कको पुलबाट पाँच किलो सुन सहित दुई पक्राउ
काठमाडौं – प्रहरीले काठमाडौं रत्नपार्कको पुलबाट पाँच किलो सुन सहित दुई जनालाई पक्राउ गरेको छ ।
काठमाडौं प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । पक्राउ पर्नेहरुको परिचय प्रहरीले सार्वजनिक गरेको छैन ।
प्रहरीले केहीबर अघि मात्रै रत्नपार्कबाट दुई जनालाई सुन सहित पक्राउ गरेको थियो ।
Related