मुगु । आज बिहान मुगु जिल्लाको लुमा आसपास केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको छ ।
पछिल्ला केही दिनयता सुदूरपश्चिम र कर्णाली प्रदेशका जिल्लाहरूमा लगातार जसो भूकम्प जाँदा स्थानीयहरू त्रसित बन्दै आएका छन् ।
मुगु । आज बिहान मुगु जिल्लाको लुमा आसपास केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको छ ।
