अमेरिका र चीनबीच अहिले व्यापार युद्ध चर्किएको छ। यो व्यापार हो वा यसमाव्यापारभन्दा ठूलो बिषय छ? यो कहिले सकिन्छ? कसले जित्छ वा यो युद्ध चर्किँदै जाँदा विश्व अर्थतन्त्र नै हार्छ?
संसारका सबैभन्दा शक्तिशाली दुई अर्थतन्त्रबीच व्यापार युद्ध चर्कँदै गएपछि यी प्रश्न स्वभाविक रूपमा उठेका छन्।
पाठकहरूलाई यो ‘व्यापार युद्धका’ आयाम बुझ्न सजिलो होस् भनेर प्रधान सम्पादक अमित ढकालले तयार पारेको रिपोर्टिङ:
यो व्यापार युद्धको गुह्य बुझ्न चार महिनाअघि टम फ्रिडम्यानले न्युयोर्क टाइम्सको आफ्नो स्तम्भमा लेखेको लेखले धेरै मद्दत गर्छ।
जुन बेला उनले यो लेख लेखे, त्यो बेला ‘व्यापार युद्ध’ सुरू भएकै थिएन।
Source link







































