भक्तपुर । होली गीत सार्वजनिक हुने भएको छ ।
श्रीहरि दाहल र सुसिला पाठकको श्वरमा होली गीत सार्वजनिक हुन् लागेको हो ।
बी एच प्रडक्सनको संगीत एवं रुपेश बास्कोटाको कम्पोज अनी शब्दमा उक्त गीत बजारमा आउने भएको छ ।
समसामुहिक अलग आधुनिक नृत्यका साथ उक्त गीत आउने भएको गायक दाहलले जानकारी दिनुभएको छ ।
सुसिला पाठक अफिसियल च्यानल मार्फत उक्त गीत सार्वजनिक हुँदै छ ।






































