संसदमा माधवकुमार नेपाल गरे सरकारको चर्को आलोचना

319


सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका नेता एंव पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारको चर्को आलोचना गरेका छन्।
बिहीबार संसदको बर्खे अधिवेशनको अन्तिम बैठकमा बोल्दै नेता नेपालले सरकारको जताततै खिसिटिउरी भइरहेको बताए।
‘जनतामा जुन जोगी आए पनि कानै चिरेका भन्ने परेको छ। उनीहरू काम हेर्न चाहन्छन्। परिणाम हेर्न चाहन्छन्,’ नेपालले भने,‘अहिले सरकारको जताततै खिसिटिउरी भइरहेको छ। यसले हामीलाई पोल्नु पर्ने हो।’
‘देश डुब्न लागिसक्यो माझी बचाइदेऊ न…’ भन्ने गीतबाट बोल्न सुरू गरेका उनले सरकार बलात्कारीलाई कारबाही गर्नेदेखि सुशासनका मुद्दामा चुक्दै गएको बताए।
‘कञ्चनपुरकी बालिका निर्म

Source link