समानुपातिकतर्फको पछिल्लो अपडेट, यी ४९ दलले कति मत पाए ? (विस्तृतमा)

361

प्रतिनिधिसभा र प्रदेशसभामा प्रत्यक्षतर्फ सबैभन्दा बढी क्षेत्रमा आफ्नो जित दर्ता गरेको नेकपा एमालेले समानुपातिकमा पनि अग्रता कायम गरेको छ । त्यस्तै नेपाली कँग्रेस दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो नम्बर छन् ।

पार्टी र प्राप्त मत

एमाले ११६६९०३
काँग्रेस १०८४८४६
माओवादी केन्द्र ४६९२३९
संघीय फोरम ८४९८३
विवेकशील साझा ६९५४९
राप्रपा ६१४४०
राजपा ५३६७७
नयाँ शक्ति ३६१५९
जनमोर्चा २६६९६
राप्रपा प्रजातान्त्रिक २४२४४
माले १३२५५
राष्ट्रिय जनमुक्ति १२३२९
नेमकिपा १०१२९
राप्रपा राष्ट्रवादी ८१८१
संलोराम ८००७
नेपाली जनता दल ६५३८
मंगोल नेशनल ४७५०
देशभक्त जनतान्त्रिक मोर्चा ४६१८
नेपाल संघीय समाजवादी २५०८
संलोराम (थरुहट) २३३२
अमूल परिवर्तन मसिहा २००१
मुक्ति आन्दोलन १३९४
नेपाली जनता पार्टी १२६२
जनशक्ति नेपाल १२१६
बहुजन शक्ति ११८७
नेपाः राष्ट्रिय पार्टी ९४५
लोकतान्त्रिक काँग्रेस ८३१
चुरेभावर लोकतान्त्रिक ६६९
नेपाली काँग्रेस (बिपि) ५८६
सुकुम्बासी पार्टी ४८९
ग्रीन पार्टी ४६२
नेपालवाद ४६२
तामाङसालिङ लोकतान्त्रिक ४५५
नेकपा माक्र्सवादी ३५३
राष्ट्रिय समाजवादी पार्टी ३३५
समावेशी पार्टी ३३०
युवा किसान पार्टी ३२०
नेपाल दलित पार्टी ३१७
नेपाल दर्शन २९८
एकल चिन्ह सिपाही २७७
नौलो जनवादी पार्टी २६८
खम्बुवान लोकतान्त्रिक २५९
यथार्थवादी पार्टी २३९
युवा नेपाल पार्टी १८७
जनप्रजातान्त्रिक पार्टी १८२
देशभक्त समाज १५३
हाम्रो पार्टी १२३
देशभक्त लोकतान्त्रिक पार्टी १२२
लिवरल डेमोक्रेटीक पार्टी ११२