सल्यानमा बन्दकर्ताद्वारा ट्रक र जिप तोडफोड

197


सल्यान : बन्दको अवज्ञा गरेको भन्दै सल्यानमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले ट्रक र जिपमा फोडफोड गरेका छन्।नगरबाट दाङको तुलसीपुर जाँदै गरेको ना ५ ख ६३३८ नम्बरको ट्रक र लु २ च २७२५ नम्बरको जिप त्रिवेणाी गाउँपालिका–५ सल्लेखोलामा तोडफोड भएको प्रहरीले जनाएको छ। ट्रक र जिपको अगाडिको सिसा फुटेको प्रहरीको जनाएको छ। प्रहरीका अनुसार जंगलबाट बन्दकर्ताले ट्रकमाथि ढुंगा प्रहार गरेका थिए। तोडफोडमा संलग्न व्यक्तिहरुको खोजी भइरहेको पनि जंगल भएकाल

Source link