सेमिफाइनलमा नेपाल र श्रीलंका खेल्दै 

308


विराटनगर । घरेलु मैदानमा जारी पाँचौं महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा आज नेपाल र श्रीलंका खेल्दैछन् । समूह ए को विजेता बन्दै सेमिफाइनल पुगेको नेपाल फाइनल प्रवेशका लागि श्रीलंकाविरुद्ध खेल्न लागेको हो ।
विराटनगरस्थित सहिद रंगशालामा खेल बिहान ११ बजे सुरु हुनेछ । नेपालले समूह चरणमा बंगलादेश र भुटानलाई समान ३–० को गोलअन्तरले पराजित गरेको…

Source link