ह्याट्रिकको रेकर्डमा लिओनल मेसीले रोनाल्डोलाई पछि पारे

201


काठमाडौं– स्पेनिस महारथी क्लब बार्सिलोनाका अर्जेन्टाइन फरवार्ड लियोनल मेसीले मंगलबार राति करिअरको ४८औं ह्याट्रिक गरेका छन्।मेसीले युरोपियन च्याम्पियन्स लिग अन्तर्गत डच क्लब पिएसभीविरुद्ध खेलको ३१, ७७ र ८७ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन्। खेलमा बार्सिलोना ४–० ले विजयी भएको थियो।योसँगै मेसी च्याम्पियन्स लिगमा सर्वाधिक बढी ह्याट्रिक गर्ने खेलाडी बनेका छन्। उनको यो च्याम्पियन्स लिगमा आठौं ह्याट्रिक हो। यसअघि युभेन्ट्सका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो र मेसीको नाममा य

Source link