१३ करोड ९८ लाख अमेरिकी डलरको विदेशी लगानी स्वीकृत

282


लगानी बोर्डले १३ करोड ९८ लाख विदेशी लगानी स्वीकृत गरेको छ। आज बसेको बोर्ड बैठकले नेपालका विभिन्न ठाउँमा अन्तर्राष्ट्रिय चेन होटल बनाउने भन्दै प्रस्ताव गरेको जापान क्लव इनटरनेशनल कम्पनीको लगानी प्रस्ताव स्वीकृत गरेको हो।
उक्त कम्पनीले काठमाडौंको दहचोक, पोखरा र भक्तपुरमा होटल स्थापना गर्ने प्रस्ताव गरेको छ।

Source link