देवी मावि नभैदिएको भए….

सन्दर्भ : देवी माविको स्वर्णजयन्ती ० हरिसुन्दर छुकां ‘तिम्रो घर कहाँ ?’ –‘भक्तपुर ।’ ‘भक्तपुरको कुन ठाउँ ?’ –‘ताथली ।’ ‘ताथलीको कुन ठाउँ ?’ –‘सौडोल ।’ ‘सौडोल(उत्साहित हुँदै), त्यहाँ एउटा स्कुल छ...

समाजवादी व्यवस्था स्थापनाको सवाल

० कृष्ण प्रजापति समाजवाद शब्द अत्यन्तै प्यारो तथा विश्वब्यापी रुपमा मान्ने गरेको शब्द हो । तर समाजवादी व्यवस्था लागू गर्नका लागि त्यति सजिलो भने छैन...

निजी र व्यक्तिगत सम्पत्तिको कुरा

० कृष्ण प्रजापति धन सम्पत्ति वा जमीन भनेको चीज मानिसलाई जति भएपनि नपुग्ने जस्तो भइरहने चीज हो । निजी जीवन बिताउनको लागि निजी सम्पत्तिको आवश्यकता...

कर्णालीको समृद्धिमा रारातालको योगदान

प्रेमबहादुर शाही मुगु जिल्ला जति भौगोलिक विकटा छ, त्यो भन्दा पनि सयौं गुणाले रारातालले प्रसिद्ध छ । त्यहि भएर राजा महेन्द्र बीरबिक्रम शाहले वि.स. २०२०...

अपाङ्गप्रतिको नेपाली समाजको दृष्टिकाण

यज्ञबहादुर कार्की यहाँ मनन गर्ने हो भने पक्कै पनि पिछडिएको सभ्यतासंग तुलना गरे हुन्छ । नेपालीहरुमा चेतनाको कमि भन्दा पनि मनोगत संस्कारलाई त्याग्न नसक्ने कमजारी...

सन्दर्भ मानव अधिकार दिवस : न्याय, सुरक्षा र मानव अधिकार कता तिर

० कृष्ण प्रजापति संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय मानव अधिकारका अवधारणा सार्वजनिक गरेको दिन १० डिसेम्बरको दिन नेपालमा पनि ७० औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विभिन्न...

आत्महत्या र वर्तमान समाज

सुरेश बखुन्छे विषय प्रवेश हिजोआज नेपाली समाजमा दिनानुदिन आत्महत्याका घटना बढिरहेका छन् । कानुनतः आत्महत्यालाई अपराधको संज्ञा दिइएको भए तापनि यो क्रम रोकिनुको सट्टा झन्झन् झाँगिँदै आइरहेको...

समग्र विकासको लागि जनसङ्ख्या तथ्याङ्कको महत्त्व

आज विश्वभरि नै भावी जनसङ्ख्या तथ्याङ्कको चित्रणको गर्ने प्रयास भइरहेको छ। तीस वर्षअघि जनसङ्ख्या विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनले मानिसहरूलाई विकासको केन्द्रमा राख्ने सहमति जनाएको थियो।...

नेपाल फीजीकरणको बाटोमा, फीजी करण भनेको के हो ?

 के नेपाल पनि फीजी हुन सक्ला ? फीजी भन्ने देशमा सन १९७७ मा भारतको दबाबमा भारतीय मूलका नागरिकहरूलाई नागरिकता दिने निर्णय गरियो । सन...

तिलक प्रकाश : भक्तपुरका एक्ला वृहस्पति

हरिसुन्दर छुकां तिलक प्रकाश कायस्थका बुबा समरबहादुर । उनका दाजुको नाममा पनि बहादुर जोडिएको थियो । दाजुभाइ, बुबाको नाममा ‘बहादुर’ जोडिए पनि उनी आफैलाई चाहिँ...