पुनर्कर्जाको व्यवस्था गर्न निर्देशन जारी
काठमाडौं। लकडाउन र निषेधाज्ञाले पिल्सिएको यातायात क्षेत्रलाई राहत पुग्ने गरी नेपाल राष्ट बैंकले निर्देशन जारी गरेको छ ।
यातायात व्यवसायीहरूलाई पुनर्कर्जा दिन राष्ट्र बैंकले बैंक तथा बित्तिय संस्थाहरूलाई निर्देशन दिएको हो । यस्तै बैंकको...
सुनको मूल्य घट्यो, प्रतितोला कति पुग्यो ?
काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार नेपाली बजारमा आज सुन प्रतितोला १ हजार ७ सय रुपैयाँले घटेको छ ।
आज छापावाला सुन प्रतितोला ९५ हजार ५...
सुनको मूल्य आज पनि घट्यो, कति पुग्यो त ?
काठमाडौं । बिहीबार पनि सुनको मूल्यमा गिरावट आएको छ । बुधबारको तुलनामा बिहीबार छापावाल सुनको मूल्य तोलामा १२०० रुपैयाँले घटेको छ । यो साता घट्दो क्रममा रहेको सुनको मूल्य बिहीबारसम्म आइपुग्दा तोलामा ९३ हजार...
सुनको मूल्य तोलामा १७ सयले घट्यो, कति पुग्यो त ?
पछिल्लो केही दिनमा निरन्तर ओरालो लागेको सुनको मूल्य आज पनि घटेको छ ।
मंगलबार सुनको मूल्य तोलामा ९५ हजार ५ सय रहेकोमा आज १२ सयले घटेको हो । सोमबार पनि सुनको मूल्य तोलामा १७...
अर्थ मन्त्रालयमै अड्कियो पर्यटन बिदासम्बन्धी कार्यविधि
१२ पुस, काठमाडौं । सरकारी कर्मचारीलाई १० दिन पर्यटन काज बिदा दिनेसम्बन्धी चालु आर्थिक वर्ष २०७८/७९ को घोषणा कार्यान्वयनमा लैजाने समय लम्बिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कार्यविधि तयार पारि अर्थ...
आईएमई जीवन बिमा कम्पनीको तालिम सम्पन्न
काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स लिमिटेडले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश कार्यालयअन्तर्गत कार्यरत कर्मचारीका लागि सम्पत्ति शुद्धीकरण निवारण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा विस्तृत तालिम दिएको छ ।
उक्त तालिममा सम्पत्ति शुद्धीकरणको परिभाषा,...
राष्ट्र बैंक भन्छ, पुनर्कर्जा देऊ, बैंकहरू भन्छन् लकडाउनको कर्जा चुकाऊ !
काठमाडौं । ६ महिना ग्यारेजमा थन्किएका सार्वजनिक सवारीसाधनहरूलाइ सडकसम्म ल्याउनका लागि राष्ट्र बैंकले पुनर्कर्जा घोषणा गरिसकेको छ ।
लामो समयसम्म ठप्प रहेका सवारी साधनलाई सडकसम्म आउने बाटो कोर्नका लागि र व्यवसायीहरूलाई प्रोत्साहन गर्नका लागि...
नेशनल माइक्रोफाइनान्सको साधारण सभा माघ ६ गते, पुस २७ गतेदेखि बुकक्लोज
काठमाडौं– नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभाको मिति तय गरेको छ। लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको हो।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको...
शुक्रबार सुनको मूल्य घट्यो, तोलाको ९६,५०० मा कारोबार
काठमाडौं । शुक्रबार सुनको मूल्य घटेको छ । आज तोलाको ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । हिजो बिहीबार तोलाको ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो...
आयल निगमका तत्कालीन कार्यकारी निर्देशक खड्कालाई अख्तियारले दियो क्लिन चिट
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्कालाई क्लिन चिट दिएको छ ।
अनियमितताका यथेष्ट प्रमाण हुँदाहुँदै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमको जग्गा खरिद मुद्दा तामेलीमा राखेको छ ।...