भक्तपुरमा हाल सम्म १३ हजार ६ स  य ७७ उद्योग दर्ता 

भक्तपुर । भक्तपुरमा हाल सम्म १३ हजार ६ सय ७७ उद्योग दर्ता भएको साना तथा घरेलु कार्यालयले जानकारी दिएको छ । कार्यालयका अनुसार असार मसान्त...

वित्तीय विवरण पठाउन ४२ स्थानीय तहलाई महालेखाको ताकेता

१३ पुस, काठमाडौं । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ अनुसार स्थानीय सरकारहरुले असोज मसान्तभित्र अघिल्लो आर्थिक वर्षको एकिकृत वित्तीय विवरण सम्बन्धित लेखा...

अण्डाको मूल्य बढ्दा किसानलाई राहत, उत्पादन भने घट्दो क्रममा

चितवन — लामो समयदेखि लागत मूल्यभन्दा सस्तोमा अण्डा बिक्री गर्दै आएका किसानले पछिल्लो मूल्यवृद्धिसँगै केही राहत महसुस गरेका छन्। पछिल्लो समय अत्यधिक गर्मीका कारण अण्डा...

बिहानैदेखिको हुस्सु र कुहिरोले आन्तरिकदेखि अन्तर्राष्ट्रिय उडान ठप्प, तीन सय ८० उडान अवतरण प्रभावित...

काठमाडौं : मौसम प्रतिकुलताका कारण शुक्रबार बिहानैदेखिको उडान प्रभावित भएका छन् भिजीबलीटी नै निल भएपछि यतिखेर आन्तरिक र अन्तर्राष्ट्रिय तर्फको दर्जनौँ उडान होल्डमै रहेको त्रिभुवन...

बलम्बुको फ्लाइओभरका लागि ३० करोड रुपैयाँ रकमान्तर, मुआब्जा वितरण सुरु हुने

काठमाडौं। निर्माणाधीन नागढुंगा-नौबिसे सुरुङमार्ग आयोजनाले बलम्बुमा प्रस्ताव गरेको फ्लाइओभर निर्माण अघि बढ्ने भएको छ। प्रस्तावित फ्लाइओभरको सीमांकनमा पर्ने जग्गा अधिग्रहणका लागि स्रोत अभावका कारण रोकिएको...

प्रिमियम जर्मन वाच ब्रान्ड नोमोस आधिकारिक रूपमा भित्रियो

  जर्मन लकजरी वाच मेकर नोमोस ग्लासहुट नेपाली बजारमा आधिकारिक रूपमा भित्रिएको छ । ५२ बर्ष अगाडी नेपालमा लक जरी स्विस वाच आयात तथा विक्री...

मिलेमतोमा साता दिनमै ९६ अर्ब निकासा, भुक्तानी बन्देज कानुनको धज्जी

काठमाडौं । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ लाई धज्जी उडाउँदै अर्थ मन्त्रालय र कोष तथा लेखा नियन्त्रक कार्यालयले आपसी मिलेमतोमा एक सातामा...

कोन्ज्योसोममा २४ गतेदेखि सामाजिक सुरक्षाा भत्ता वितरण हुँदै

ललितपुर । कोन्ज्योसोम गाउँपालिकाले आर्थिक वर्ष २०८०-८१ को प्रथम त्रैमासिकको सामाजिक सुरक्षा भत्ता असोज २४ गतेदेखि वितरण गर्ने भएको छ । सानिमा बैंक लिमिटेड...

घटायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा २ रुपैयाँ र डिजेल तथा मट्टितेल १ रुपैयाँ मूल्य घटाएको हो...

स्याउ खेतीबाट समृद्धिको मिसाल: मुस्ताङका आङ्ग्या र छिरिङ दम्पतीको सफल संघर्ष

मुस्ताङ— घरायसी खर्च धान्न सुरु गरिएको स्याउ खेती आज देशैभरि प्रेरणादायी उदाहरण बनेको छ। मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४, तिरी गाउँका आङ्ग्या (ङवाङ) र...