शाखा विस्तारको लागि देश दौडाहामा राष्ट्रिय खाद्य बैंकको टोली

काठमाण्डौ । रैथाने कृषि उपजको उत्पादनमा वृद्धि र त्यसको सरल बजारीकरण गर्दै मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने उदेश्यसहित २ वर्षअघि स्थापना भएको राष्ट्रिय खाद्य बैंक लिमिटेडको व्यवस्थापन यतिखेर देशव्यापी रुपमा शाखा विस्तार गर्ने क्रममा रहेको...

विद्युत महसुल नतिर्ने २१ हजारको लाइन काटियो, ५० करोड बक्यौता असुल

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले समयमा विद्युत महशुल नतिर्ने २१ हजार ग्राहकको लाइन काटेको छ । प्राधिकरणले विद्युत महशुल बक्यौता असुलीलाई देशभरि अभियानकै रुपमा चलाइरहेको छ । विद्युत् लाइन काटेर करिब ५० करोड रुपियाँ...

घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ। भारतबाट नयाँ मूल्यसूची आएपछि नेपाल आयल निगमले पेट्रोलमा १ रुपैयाँ र डिजेल/मट्टितेलमा १-१ रुपैयाँ घटाएको हो। नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य १७१ रुपैयाँ कायम भएको छ भने डिजेल र...

२५ रुपैंया मासिक बचतबाट थालनी भएको तौडोलछाप मन्दीमा समेत नाफामा 

भक्तपुर । सामुदायिक अवधारणाका साथ स्थापना भएको तौडोलछाप बचत तथा ऋण सहकारी संस्था आर्थिक मन्दीमा  समेत नाफामा रहेको छ । सामुदायिक वन सर्वधन तथा बचाउमा काम गर्ने ३० जना बचत कर्ताहरूले आफ्नो मासिक २५ रुपैंया...

दशैंको मुखमा खाना पकाउने ग्यासको मुल्य २११०

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । आज बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर रु दुई, डिजेल र मट्टितेलमा प्रतिलिटर रु छ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर रु दुई सय...

मध्यपुर थिमि नगरपालिकाद्वारा सहकारी अनुगमन शूरू

मध्यपुर थिमि। मध्यपुर थिमि नगरपालिकाले सहकारी नियमावली जारी गरिसकेपछि पहिलाे पटक आज वडा नं. ३ गठ्ठाघरस्थित कृषि बिकास बचत तथा ऋण सहकारी संस्था लि.काे स्थलगत अनुगमन गरेकाे छ ।  नगरउपप्रमुख तथा स्थलगत अनुगमन तथा समन्वय...

नेशनल माइक्रोफाइनान्सको साधारण सभा माघ ६ गते, पुस २७ गतेदेखि बुकक्लोज

काठमाडौं– नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभाको मिति तय गरेको छ। लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको हो। लघुवित्तले हाल कायम चुक्ता पूँजीको...

प्रतिलिटर ११ रुपैयाँंले घट्यो पेट्रोलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँले घटाएको छ भने डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाएको छ। भारतबाट नै मुल्य घटेर आएपछि नेपालमा पनि स्वचालित मुल्य प्रणाली अनुसार...

मन्दीको समयमा पनि भक्तपुरको चौतारी बचत नाफामा, खुद नाफा १६ लाख २४ हजार बढी

भक्तपुर । चौतारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुन पुष्पदास श्रेष्ठ सर्वसम्मत हुनुभएको छ । चौतारी बचतको १६औँ साधारण सभाबाट उहाँ आगामी कार्यकालको लागि सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित हुनुभएको हो । भक्तपुरको सूर्यविनायक...

आज देखि भक्तपुरमा घरेलु उत्पादन मेला

सन्जिब दुलाल भक्तपुर । भक्तपुर नगरपालिका वडा नम्वर २ स्थित नःपुखु परिसरमा सस्कृति संरक्षण तथा पर्यटन प्रवद्र्धन लागि घरेलु उत्पादन मेला २०८० आज देखि हुने भएको छ । भव्य तयारीका साथ भक्तपुरमा घरेलु उत्पादन मेला...