विपिले देखाएको बाटो भुल्नु हुँदैन – थापा
भक्तपुर :- नेपाली राजनीतिका शीर्ष व्यक्तित्व विश्वेश्वरप्रसाद कोइरालाको एक सय एक औं जन्म जयन्तीको अवसरमा नेपाली कांग्रेस भक्तपुरले सोमवार पार्टीको निर्माधिन भवन परिसर सल्लाघारीमा...
बागमतीमा एमालेका ६ मन्त्रीमा कसलाई कुन मन्त्रालय ?
काठमाडौं । बहादुरसिं लामा नेतृत्वको बागमती प्रदेश सरकारमा सामेल हुने नेकपा एमाले आफ्नो तर्फबाट सरकारमा पठाउने मन्त्रीहरुको मन्त्रालय टुंग्याएको छ ।
एमालेलाई बागमतीमा ६ मन्त्री...
लामिछानेको सांसद पद निलम्बन हुने
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद निलम्बनमा पर्ने भएको छ।
पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा हिरासतमा रहेका पूर्वगृमन्त्री लामिछानेविरुद्ध...
पक्राउ पुर्जीविरुद्ध विप्लव समूहले गर्यो आन्दोलनका कार्यक्रम घोषणा
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द (विप्लव) समूहले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
जिल्ला अदालत काठमाडौंले सोमबार पार्टी महासचिव नेत्रविक्रम चन्द विप्लव लगायत...
नेपाल-कोरिया मैत्री नगरपालिका अस्पतालको १७ औँ स्थापना दिवस भव्य रुपमा सम्पन्न
भक्तपुर मध्यपुर थिमी नगरपालिका अन्तर्गत सञ्चालित नेपाल-कोरिया मैत्री नगरपालिका अस्पतालले सोमवार १७ औँ स्थापना दिवस भव्य रूपमा मनाएको छ। अस्पताल हातामा आयोजित विशेष समारोहमा मध्यपुर...
इलाम–२ : रास्वपाका उम्मेद्वार मिलन लिम्बुको जमानत जफत
काठमाडौं । पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी देशभर चर्चा छ । नयाँ दलले पार्टी गठन गरेको केही महिनामै चौथो दल बनेको यो पार्टीले इलाम...
बागमती प्रदेश सभा विशेष समितिले तयार गरेको प्रतिवेदन पारित, आगामी बैठक अनिश्चित
मकवानपुर । बागमती प्रदेशसभाको बैठक १५ मिनेट सञ्चालन भएर स्थगित गरिएको छ । बुधबार दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक २० मिनेट ढिला...
६० लाख धरौटीमा रवीलाइ छाड्न काठमाडौँ अदालतको आदेश
काठमाडौँ । पूर्व उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ ।
स्वर्णलक्ष्मी सहकारीको बचत...
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या
काठमाडौँ।भाइरल ज्वरोका कारण नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ।
अध्यक्ष ओली भाइरल ज्वरोका कारण स्वास्थ्यमा समस्या आएपछि औषधी खाएर आराम...
राष्ट्रिय सभा निर्वाचनः आज मतदाता नामावली प्रकाशन गर्दै आयोग
काठमाडौं :- राष्ट्रिय सभा निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन हुँदै छ।
माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले आज मतदाता नामावली प्रकाशन...