एसईई : परीक्षा ४ लाख ८४ हजार २ सय २७ परीक्षार्थी
काठमाडौं । यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट शुरू हुँदैछ । परीक्षामा ४ लाख ८४ हजार २ सय २७ परीक्षार्थी सहभागी हुँदैछन् । परीक्षा आवेदन फारम भर्ने विद्यार्थीको संख्या भने ५ लाख १६ हजार...
एसईई परीक्षाको तयारी पूरा
काठमाडौं । शुक्रबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) को सबै तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
बोर्डका अनुसार यस वर्षको एसईई परीक्षामा देशभरबाट कुल ५ लाख १६ हजार ५...
आउँदो वर्ष पाठ्यपुस्तक अभाव नहुने
काठमाडौं । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले कक्षा ६ देखि १० सम्मका ९० प्रतिशत पाठ्यपुस्तक अर्थात् १ करोड ३५ लाख थान पाठ्यपुस्तक छपाइ पूरा गरेको छ । सरकारले केन्द्रलाई जिम्मा दिएको ६ देखि १०...
शिक्षा सुधार गर्न शिक्षकको समस्या समाधान आवश्यक
भक्तपुर । प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले शिक्षा सुधार गर्न शिक्षकको समस्या समाधान गर्नुपर्ने आवश्यक भएको बताउनुभएको छ ।
नेपाल शिक्षक सङ्घको ९ औँ अधिवेशनलाई सम्बोधन गर्दै उहाँले शिक्षा सुधार भएन भनेर मात्र केही हुन्न पहिला...
नेपाल शिक्षक सङ्घ भक्तपुर अध्यक्षमा सहदेव साखकर्मी
भक्तपुर । नेपाल शिक्षक सङ्घ भक्तपुरको जिल्ला अध्यक्षमा सहदेव साखकर्मी सर्वसम्मत विजयी हुनु भएको छ ।
सङ्घको ९ औँ अधिवेशनले साखकर्मीको नेतृत्वमा ३१ जना कार्यसमिति चयन गरेको हो ।
अधिवेशनबाट अध्यक्षमा सहदेव साखकर्मी , उपाध्यक्ष महिलामा...
ट्रिटनका विद्यार्थीको वार्षिक व्यवहारिक प्रर्दशनी
काठमाण्डौ । वर्षभरी कक्षामा सिकेका कुरा विद्यार्थीले व्यवहारिक रुपमा प्रस्तुतिकरण मार्फत समावेश गरिएको वार्षिक प्रदर्शनी बुधबार ट्रिटन इन्टरनेशनल सेकेण्डरी स्कुलमा आयोजना गरियो ।
सो विद्यालयको कक्षा १ देखि ९ सम्मका विद्यार्थीको प्रत्यक्ष सहभागितामा आयोजित सो...
स्ववियु निर्वाचन : निर्धक्क भएर मतदान गर्न त्रिभुवन विश्वविद्यालयको आग्रह
भक्तपुर । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसहरूमा चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदै छ । बिहान ८ बजेदेखि हुने निर्वाचनका लागि तयारी पूरा भएको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले जनाएको...
खाजाको पैसा दिन धुलिखेलको वालआश्रम पुगे बेबिलोनका विद्यार्थी
धुलिखेल,। आफ्नो खाजा खर्च कटाएर बचाएको ५ हजार ३ सय ५५ रुपैयाँ धुलिखेलको हेल्प नेपाल वालगृहमा बसेका वालिकाहरुलाई सहयोग गर्न बेबिलोन नेशनल स्कुल शान्तिनगरका ६ कक्षाका २९ जना विद्यार्थी शनिबार त्यहाँ पुगे । उनीहरुले...
भक्तपुर क्याम्पसमा नेविसंघ, अखिल र क्रान्तिकारीबीच तालमेल
भक्तपुर । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनका मुख्य प्रतिस्पर्धी तीन संगठन अहिले कसरी चुनाव जित्ने भन्ने ध्याउन्नमा छन् । तर, भक्तपुर क्याम्पसमा भने माहौल फरक छ । अन्यत्र मुख्य प्रतिस्पर्धी बनेका नेपाल विद्यार्थी संघ,...
बालबालिकाको सामाजिक सञ्जालमा निगरानी गर्नु पर्ने : सुरेश श्रेष्ठ
भक्तपुर । बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले बालबालिकाहरूको निगरानी उनीहरूको सामाजिक सञ्जालमा प्रस्तुतिको निगरानी गर्नु पर्ने बताउनुभएको छ ।
हाम्रा बालबालिका कुन बाटोमा जाँदै छन् भन्ने हाल सामाजिक सञ्जालबाट पनि थाह हुने बताउँदै उहाँले...