आंशिक शिक्षकलाई सोझै स्थायी गर्नुपर्ने भन्दै समाजशास्त्र विभागीय प्रमुखमाथि आक्रमण (भिडियो सहित)

 समाजशास्त्र केन्द्रीय विभागका आंशिक शिक्षकबाट विभागीय प्रमुखमाथि आक्रमण काठमाडौँ । त्रिभुवन विश्व विद्यालय समाजशास्त्रका केन्द्रीय विभागीय प्रमुखमाथि आंशिक शिक्षकलाई  सोझै करार वा स्थायी गर्नुपर्ने भन्दै आक्रमण भएको छ ।  त्रिभुवन विश्व विद्यालय समाजशास्त्र केन्द्रीय विभाग, कीर्तिपुरमा ललित विष्ट...

निजीमा भन्दा बढी लगानी सरकारी विद्यालयमा : सुरेश श्रेष्ठ 

भक्तपुर । बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले सामुदायिक विद्यालयका विद्यार्थीमा निजी विद्यालयका विद्यार्थी भन्दा बढी खर्च हुने बताउनुभएको छ । ठुली व्रम्हायणी आधारभूत विद्यालयका प्रधानाध्यापक लाई बिदाइ तथा नयाँ शिक्षकलाई स्वागत कार्यक्रममा बोल्दै उहाँले...

कक्षा ८ को परीक्षामा धनगढीका १७ सामुदायिक विद्यालयका सबै विद्यार्थी अनुत्तीर्ण

धनगढी । कक्षा ८ को परीक्षामा धनगढीका १७ विद्यालयबाट सबै विद्यार्थी फेल अर्थात् ननग्रेड अंक ल्याएका छन् । आइतबार तयार भएको परीक्षा नतिजामा धनगढीका विभिन्न १७ सामुदायिक विद्यालयबाट कुनै पनि विद्यार्थीले कक्षा ९ मा...

म्यापल वियर क्यानेडियन प्रिस्कूलको आयोजनामा निःशुल्लक स्वाथ्य शिबिर

३५० जनाद्धारा स्वास्थ्य परीक्षण भक्तपुर । अन्तर्राष्ट्रिय स्वास्थ्य दिवसको सन्दर्भमा भक्तपुरमा ३५० जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका छन् । म्यापल वियर क्यानेडियन प्रिस्कूलले शनिबार भक्तपुरको सूर्यविनायकमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिबिरमा ३५० जनाले स्वास्थ्य परीक्षण...

कीर्तिपुरमा शैक्षिक गुठीको विधान स्वीकृत

काठमाडौ । कीर्तिपुर नगरपालिकाले वडा नं. ७ मा सञ्चालित प्रयास स्कूलबाट शिक्षा शाखामार्फत प्राप्त हुन आएको निजी शैक्षिक गुठीको विधान स्वीकृत गर्ने निर्णय गरेको छ । नगर कार्यपालिकाको सोहौं बैठकले उक्त निर्णय गरेको कीर्तिपुर...

एसईई : परीक्षा ४ लाख ८४ हजार २ सय २७ परीक्षार्थी

काठमाडौं । यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट शुरू हुँदैछ । परीक्षामा ४ लाख ८४ हजार २ सय २७ परीक्षार्थी सहभागी हुँदैछन् । परीक्षा आवेदन फारम भर्ने विद्यार्थीको संख्या भने ५ लाख १६ हजार...

एसईई परीक्षाको तयारी पूरा

काठमाडौं । शुक्रबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) को सबै तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अनुसार यस वर्षको एसईई परीक्षामा देशभरबाट कुल ५ लाख १६ हजार ५...

आउँदो वर्ष पाठ्यपुस्तक अभाव नहुने

काठमाडौं । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले कक्षा ६ देखि १० सम्मका ९० प्रतिशत पाठ्यपुस्तक अर्थात् १ करोड ३५ लाख थान पाठ्यपुस्तक छपाइ पूरा गरेको छ । सरकारले केन्द्रलाई जिम्मा दिएको ६ देखि १०...

शिक्षा सुधार गर्न शिक्षकको समस्या समाधान आवश्यक 

भक्तपुर । प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले शिक्षा सुधार गर्न शिक्षकको समस्या समाधान गर्नुपर्ने आवश्यक भएको बताउनुभएको छ । नेपाल शिक्षक सङ्घको ९ औँ अधिवेशनलाई सम्बोधन गर्दै उहाँले शिक्षा सुधार भएन भनेर मात्र केही हुन्न पहिला...

नेपाल शिक्षक सङ्घ भक्तपुर अध्यक्षमा सहदेव साखकर्मी 

भक्तपुर । नेपाल शिक्षक सङ्घ भक्तपुरको जिल्ला अध्यक्षमा सहदेव साखकर्मी सर्वसम्मत विजयी हुनु भएको छ । सङ्घको ९ औँ अधिवेशनले साखकर्मीको नेतृत्वमा ३१ जना कार्यसमिति चयन गरेको हो । अधिवेशनबाट अध्यक्षमा सहदेव साखकर्मी , उपाध्यक्ष महिलामा...

भर्खर