दक्षिण अफ्रिकाबाट फर्केका स्काउटको सम्मान
भक्तपुर । विश्व महिला स्काउट संगठनको ‘युथ एक्सचेन्ज साउथ टु साउथ’ (येस—वाइ.इ.एस.एस.) कार्यक्रम अन्र्तगत दक्षिण अफ्रिकी मुलुक केन्या, माडागास्कर र रुवान्डामा ६ महिना स्वयमसेवा...
मुलकी संहिता लागू नहुँदै संशोधनकाे तयारी, कुन-कुन बुँदामा हुँदैछ संशोधन? (पूर्णपाठ सहित)
काठमाडौं– मुलुकी ऐनलाई विस्थापन गर्न लामो प्रयासपछि निर्माण भएको ऐन लागू नहुँदै संशोधन हुने भएको छ।
मुलुकी ऐनलाई समय सान्र्दभिक बनाउन भनि निर्माण भएका ५ वटा...
शहरको विद्यालयमा गाउँको परिवेश
घरपालुवा जनावरबारे ट्रिटनमा प्रर्दशनी
राजधानीको सुविधानगर तिनकुनेस्थित ट्रिटन इन्टरनेशनल सेकेण्डरी स्कुलले विद्यालय परिसरमै गाउँले जीवनको वातावरण, रहनसहन र परिवेश झल्किने र घरपालुवा जनावरबारे एकदिने प्रर्दशनी...
मेरिगोल्डमा बंगलादेशी स्काउट
भक्तपुर । नेपाल भ्रमणमा आएका बंगलादेशी स्काउटहरुले आइतबार बालकोटस्थित मेरिगोल्ड इंगलिस र्बोिर्डंग स्कुलको स्थलगत अध्ययन भ्रमण गर्नुका साथै त्यहाँका स्काउट र अन्य विद्यार्थीवीच अन्तरसंवाद...
भारतको कानपुर जाँदै बेबिलोनका विद्यार्थी
काठमाडौं । बेलायती सरकारको शैक्षिक संस्था ब्रिटिस काउन्सिलबाट २ पटक अन्तर्राष्ट्रिय स्कुल (इन्टरनेशनल स्कुल एवार्ड, आइएसए २०१५—२०२०) जितेको बेबिलोन नेशनल स्कुल शान्तिनगरका १२ विद्यार्थीसहित...
कविता प्रतियोगितामा विजयी प्रकृतिलाई सम्मान
काठमाडौं । २०५ औं भानुजयन्तीको अवसरमा रातो बंगला स्कुलले आयोजना गरेको उपत्यकाव्यापी भानु कविता वाचन प्रतियोगितामा द्धित्तिय भएकी करियर विल्डिंग इन्टरनेशनल एकेडेमी पेप्सीकोला, टाउनप्लानिंगकी...
नेपाल इन्जिनियरिङ कलेजकी छात्रालाई अमेरिकामा सफलता
काठमाडौं । एकजना नेपाली छात्रा अमेरिकामा हालै सम्पन्न अन्तरराष्ट्रियस्तरको इमाजिन कप २०१८ अन्तरगतको आर्टिफिसियल इन्टेलिजेन्स विधामा प्रथम स्थान हात पार्न सफल हुनुभएको छ ।
नेपाल...
सरकार जनताको पक्षमा छैन : सांसद सुवाल
गणेशद्वारा विद्यार्थी मार्गनिर्देशित
भक्तपुर । भक्तपुर नगरपालिका वडा नं. १ भार्वाचोस्थित गणेश माध्यमिक विद्यालयले एसईई २०७४ उत्तीर्ण विद्यार्थीलाई शुक्रबार मार्गनिर्देशित गरेको छ ।
कक्षा १० उत्तीर्ण...
हीरक वर्षको उपलक्ष्यमा पूर्व विद्यार्थीहरूको भेला
भक्तपुर– वागीश्वरी माध्यमिक विद्यालयको हीरक वर्ष २०७५ को उपलक्ष्यमा एसएलसी २०४० देखि २०५० साल समूह सम्मको पूर्व भेला श्रावण १२ गते शनिबार सम्पन्न भएको...
ट्रिटनका ४ दर्जन स्काउटको दिक्षा
काठमाडौं । सुविधानगर, तिनकुनेस्थित ट्रिटन इन्टरनेशनल सेकेन्डरी स्कुल अन्तर्गतकोे ट्रिटन स्काउट ट्रुपका ४ दर्जन स्काउटलाई दिक्षा दिइएको छ ।
असार महिनामा नेपाल प्रहरीबाट ‘उत्कृष्ट प्रहरी...