काव्य स्कुलकी शिवात्मिकाले ल्याइन् एसइइमा ४ जिपिए
बलराम प्यासी
काठमाडौं।
शनिबार घोषणा गरिएको माद्यमिक शिक्षा परिक्षा (एसइइ) मा नयाँबानेश्वरस्थित काव्य स्कुलकी छात्रा शिवात्मिका सिंह प्रधानले ४ जिपिएमा ४ अंक (पुर्णांक) हासिल गरि विद्यालय प्रथममात्रै नभई मुलुकभरीमै ४ जिपिए अंक ल्याउने सीमित विद्यार्थीभित्र आफ्नो...
रोम्वस स्कुल बसको ठक्करबाट विद्यार्थीको मृत्यु
भक्तपुर । स्कुल बसको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका वडा नम्वर ८ रानीबारीमा कमलविनायक स्थित रोम्वस सेकेण्डरी स्कुलको बसले सोही विद्यालयको कक्षा एकमा अध्ययनरत प्रतिष्ठा खत्रीलार्ई ठक्कर दिदाँ उनको मृत्यु...
विद्यार्थी कुटिए, प्रअ हाजिर गरेर टाप !
भक्तपुर– कक्षा १० मा पढ्ने विद्यार्थी प्रधानाध्यापकद्वारा कुटिएका छन् । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ८ स्थित सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक इन्द्रमणि गिरीले कक्षा १० मा अध्ययनरत सुन्दर तामाङलाई कुटपिट गरेका हुन् । प्रअ...
बागेश्वरीका निरन्जन अधिकारी एमबिबिएस प्रवेश परीक्षामा सर्वाेत्कृष्ट
भक्तपुर । साविक बागेश्वरी गाविस वडा नं ४ र हाल चाँगुनारायण नगरपालिकावडा नं ७ निवासी नवराज अधिकारी रचन्द्रमा अधिकारीका सुपुत्र निरन्जन अधिकारी त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)ले मंसीर १६ गते शनिबार लिएको...
भक्तपुरका दुई विद्यालय भए एक
भक्तपुर । भक्तपुरका दुई निजि विद्यालयहरु एक भएका छन् ।
भक्तपुर नगरपालिका वडा नं. १० मा रहेको रोम्बस नेशनल सेकेण्डरी स्कुल र नियोलोजियन स्कुल एक भएका हुन् । एक भएपछिको तिनीहरुको नाम रोम्बस नियोलोजियन नेशनल...
नेपाल इन्जिनियरिङ कलेजकी छात्रालाई अमेरिकामा सफलता
काठमाडौं । एकजना नेपाली छात्रा अमेरिकामा हालै सम्पन्न अन्तरराष्ट्रियस्तरको इमाजिन कप २०१८ अन्तरगतको आर्टिफिसियल इन्टेलिजेन्स विधामा प्रथम स्थान हात पार्न सफल हुनुभएको छ ।
नेपाल इन्जिनियरिङ कलेज चाँंगुनारायण भक्तपुरमा तेश्रो वर्षमा अध्ययनरत विद्यार्थी सुश्री एदा...
हिमालयन एजुकेशन अष्ट्रेलियाको शाखा कोटेश्वरमा
शिक्षासेवी हजुरबुबाबाट नातिको कार्यालय उद्घाटन
काठमाडौं , । नेपाली विद्यार्थीहरुको पहिलो शैक्षिक गन्तव्यको रुपमा रहेको अष्ट्रेलियामा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई परामर्शका साथै अष्ट्रेलियाका स्तरीय विश्वविद्यालय तथा कलेजहरुमा अध्ययन, रोजगारी तथा छात्रावास समेत व्यवस्था गर्ने...
सूर्यविनायक नगरपालिकाका वडाध्यक्षको घरबाट चल्छ विद्यालय !
० हरिसुन्दर छुकां
भक्तपुर । राजधानीसँगै जोडिएको भक्तपुरको एक विद्यालयको कक्षाकोठा एकातिर छ भने शिक्षकशिक्षिकाको कार्यालय एकातिर ।
‘स्कुल त्यता छ, अफिस यता छ ।’ सूर्यविनायक नगरपालिका वडा नं. ५ कटुञ्जेको कटुञ्जे आधारभूत विद्यालयका प्रधानाध्यापक यमप्रसाद...
भारतको कानपुर जाँदै बेबिलोनका विद्यार्थी
काठमाडौं । बेलायती सरकारको शैक्षिक संस्था ब्रिटिस काउन्सिलबाट २ पटक अन्तर्राष्ट्रिय स्कुल (इन्टरनेशनल स्कुल एवार्ड, आइएसए २०१५—२०२०) जितेको बेबिलोन नेशनल स्कुल शान्तिनगरका १२ विद्यार्थीसहित १७ जना सदस्यीय शिक्षक र विद्यार्थी टोली शैक्षिक आदानप्रदानको लागि...
कहि नभएको जात्रा नेपाल इन्जिनियरिङ कलेजमा
क्यास लिंदै विद्यार्थी लुटिदै, सरोकारवाला मौन
भक्तपुर । नेपालीमा एउटा उखान प्रचलनमा छ कहिँ नभएको जात्रा हाँडिगाउँमा तर यो उखानलाई पनि माथ खुहाउने गरि ब्यवहारमा चरितार्थ भएको छ भक्तपुर चाँगुनारायण नगरपालिकामा अवस्थित नेपाल इन्जिनियरिङ कलेजमा...