Home शिक्षा

शिक्षा

‘जाडो शुरु भयो, नो होमवर्क ’

  बलराम प्यासी काठमाडौं। विगतमा जाडो याममा ५० दिन लामो अर्थात मीनपचासको विदा हुन्थ्यो । ५० दिने विदा भन्ने वित्तिक्कै विद्यार्थीहरुको मनै फुरुंग हुन्थ्यो । पढ्न पनि नपर्ने, गृहकार्य पनि गर्न नपर्ने । बस्, खेल्यो, कुद्यो...

१० अवैध निजी विद्यालय बन्द गराइयो

लहान - अनुमतिबिना लामो समयदेखि जिल्लाको विभिन्न स्थानमा सञ्चालित १० वटा निजी विद्यालयलाई जिल्ला शिक्षा कार्यालय सिरहाले बन्द गराएको छ । अनुमतिबिना अवैधरुपमा सञ्चालनमा रहेका निजी विद्यालयमाथि कारबाही अभियान सुरु गरेको जिशिकाले ती विद्यालय बन्द...

१० बुँदे घोषणापत्र जारी गर्दै शिक्षाको अधिकार बारे नागरिक सम्मेलन सम्पन्न (घोषणापत्र सहित )

काठमाण्डौं । शिक्षा सुधारका लागि १० बुँदे घोषणापत्र जारी गर्दै शिक्षाको अधिकार बारे नागरिक सम्मेलन सम्पन्न भएको छ । काठमाण्डौंको कमलादीमा दुई दिन सम्म चलेको सम्मेलनमा आधारभूत शिक्षा, आधारभूत मानव अधिकार विषयमा छलफल भएको...

गुणस्तरीय शिक्षा दिन सामूदायिक बिद्यालयले कुनै कसर बाँकी राख्न नहुने : सुरेश श्रेष्ठ

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्बर १ बेसी दुवाकोटमा अबस्थित मनोहरा आधारभूत बिद्यालयले आफ्नो ३१ औ अभिभाबक दिवस सम्पन्न गरेको छ। कार्यक्रमलाई उद्घाटन गर्दै बागमति प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले बिद्यालयले गुणस्तरीय शिक्षा दिन...

नेसनल प्याव्सन भक्तपुरको एसईई अभिनन्दन कार्यक्रम सम्पन्न

भक्तपुर । नेसनल प्याव्सन भक्तपुरले आफ्ना सदस्य विद्यालयहरुबाट २०८० को एसईई परीक्षामा सम्मिलित भइ जिपिए ४ सहित उत्तीर्ण भएका सबै विद्यार्थीहरुलाई बधाई तथा अभिनन्दन कार्यक्रम सम्पन्न गरेको छ ! राष्ट्रिय परीक्षा बोर्ड (कक्षा) का निर्देशक...

प्रिमियरमा प्रकृतिक विपत्तिबाट बच्ने अभ्यास

  ललितपुर । खुमलटारस्थित प्रिमियर इन्टरनेशनल स्कुलले भूकम्प लगायत प्राकृतिक विपत्ति र अन्य दुर्घटनाबाट बच्ने उपायबारे विद्यार्थीहरुलाई यो वर्षपनि सिकाउने कामलाई निरन्तरता दिएको छ । विद्यालयका भाइस प्रिन्सिपल प्रदिप बज्राचार्यका अनुसार भूकम्प लगायत अन्य प्राकृतिक विपत्ति...

लोप भइसकेको खेल डण्डिबियोको प्रशिक्षण

भक्तपुर । पूर्व राष्ट्रिय खेलको मान्यता पाएको डण्डिबियो खेललाई ब्युँताउने उद्देश्यले भक्तपुरमा सो खेलको प्रशिक्षण भएको छ । परम्परादेखि खेलिँदै आएपछि पछिल्लो समयमा लोप हुने क्रममा रहेको उक्त खेलबारे नयाँ पुस्तालाई जानकारी दिन भक्तपुरको रोम्बस...

अब एसइईमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले विद्यार्थीले २०८० सालमा सञ्चालन हुने एसइई परीक्षामा कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने बताएका छन् । नेशनल प्याप्सन भक्तपुरले शैक्षिक वर्ष २०८० को एसइईमा सम्मिलित हुने विद्यार्थीका...

‘अब अंग्रेजी होइन नेपाली पढाउनुपर्छ’ : मन्त्री दुलाल

श्रमिक शान्तिको ६४ औं वार्षिकोत्सव ललितपुर, २१ मंसीर । ललितपुर महानगरको सामुदायीक विद्यालयमध्येकै अव्वल विद्यालय श्री श्रमिक शान्ति मावि, च्यासलको ६४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस शुक्रबार भव्य रुपमा मनाइएको छ । प्रदेश नं ३ का...

सामुदायिक विद्यालय व्यवस्थापन समिति महांसघले बुझायो ३ नम्बर प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापन पत्र

मकवानपुर  । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ ३ नम्बर प्रदेशले प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र सामाजिक विकास मन्त्रालयमा समेत ज्ञापन पत्र बुझाएको छ । शिक्षा क्षेत्रको गुणस्तर र स्तरोन्नती लगाएतका विभिन्न विषयको माग सहित आज...