ग्रामर स्कुलको चुनावमा छात्राको वर्चश्व
काठमाडौं ।
ग्रामर पब्लिक मावि कोटेश्वरको क्याप्टेन, भाइसक्याप्टेन तथा हाउस क्याप्टेन गरि १० वटा पदको लागि सम्पन्न प्रजातान्त्रिक निर्वाचनमा अधिकाँश पदमा छात्राहरुले बाजी मारेका छन...
पवन प्रकृतिका नृत्य आइडल ‘अञ्जली र मानषि’
ललितपुर । महालक्ष्मी नगरपालिका इमाडोलस्थित पवनप्रकृति इंगलिस सेकेण्डरी स्कुलले पहिलोपटक आयोजना गरेको ‘पहिलो पवन प्रकृति नृत्य आइडल २०७४’ को टाइटल जुनियरतर्फ मानषि सिंह र...
लम्वोदरविरुद्ध नेकका कर्मचारी आन्दोलित
काठमाडौं । नेपाल इन्जिनियरिंक कलेज चाँंगुनारायण भक्तपुरका कर्मचारीहरुले आन्दोलन थालेका छन् । भक्तपुुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलसमक्ष ज्ञापनपत्र बुझाई कर्मचारीहरुले आन्दोलन थालेका हुन्...
ट्रिटन स्कुलका १९ विद्यार्थी भारत भ्रमणमा निस्के
काठमाण्डौ । सुविधानगर तिनकुनेको ट्रिटन सेकेण्डरी स्कुलका १९ विद्यार्थी र ४ जना शिक्षकको टोली शनिबार साताव्यापी भारत भ्रमणका लागि शनिबार नयाँदिल्ली प्रस्थान गरेको छ...
विद्यालयमा नर्स अब अनिवार्य, जंक फुड पूर्णरुपमा निषेध
काठमाडौं । स्वास्थ्य मन्त्रालयले सबै सामुदायिक र निजी विद्यालयहरुमा अबदेखि अनिवार्य रुपमा नर्स राख्नुपर्ने नीति लागू गर्ने भएको छ ।
घरबाहेक बालबालिकाहरु बढी समय विद्यालयमा...
नमूना बन्दै भैरबि आधारभूत विद्यालय
भक्तपुर । भैरबि आधारभूत विद्यालयमा विद्यार्थी र स्थानीय समुदायको आकर्षण बढ्दै गएकोे छ ।
अष्टाङ्ग फाउन्डेशनको प्रत्यक्ष निगरानीमा विद्यालयको व्यवस्थापनमा व्यापक सुधार भएपछि स्थानीय समुदायको...
सामजिक विषयको प्रश्नपत्र पनि बाहिरियो
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को प्रश्नपत्र बाहिरिएको आशंका गरिएको छ ।
सामाजिक विषयको प्रश्नपत्र सप्तरी र धनुषामा बाहिरिएको आशंका गरिएको हो । प्रश्नपत्र जनकपुरबाट...
गुणस्तरीय शिक्षा दिन सामूदायिक बिद्यालयले कुनै कसर बाँकी राख्न नहुने : सुरेश श्रेष्ठ
भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्बर १ बेसी दुवाकोटमा अबस्थित मनोहरा आधारभूत बिद्यालयले आफ्नो ३१ औ अभिभाबक दिवस सम्पन्न गरेको छ। कार्यक्रमलाई उद्घाटन गर्दै...
विद्यासंस्कारमा सांस्कृतिक नृत्य प्रतियोगिता
काठमाडौं । लाखेचौरमार्ग, नयाँबानेश्वरस्थित विद्या संस्कार स्कुलले अन्तर्राष्ट्रिय बालअधिकार दिवसको अवसरमा प्रथम उपत्यकाव्यापी अन्तरविद्यालय सांस्कृतिक नृत्य प्रतियोगिता २०७५को आयोजना ग¥यो ।
विद्या संस्कार स्काउट ट्रुपको...
तीनवर्षपछि एसओएस वालग्रामबाट ६ वालवालिका घर फिर्ता
‘बाबु गुमाएकाहरु आमाको काखमा, आमा गुमाएकाहरु कान्छी आमाको भरमा’
बलराम प्यासी
काठमाडौं ।
१२ र २९ वैशाख २०७२ को शक्तिशाली भुकम्पमा परि बाबु÷आमामध्ये एकजना गुमाएर एसओएस वालग्राम...